वासिङटन– हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई जवाफ फर्काएका छन् । उनले अमेरिकासँग विश्वकै शक्तिशाली सेना रहेको उल्लेख गर्दै नयाँ घोषणा भोली बिहान हुने बताए । ‘अल ईज वेल’, ट्रम्पले भने, ‘सब ठीक छ । इराकस्थित हाम्रो दुई सैन्य ठेगानमा इरानले मिसाइल प्रहार गरेको छ । हताहती मानिस तथा नोक्सानीको आकलन गरिदै छ । अहिलेसम्म…