काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्किएको’ घोषणा गरेका छन् । सत्तामा फर्किएपछि पहिलो पटक अमेरिकी कङ्ग्रेस (संसद्ला)ई सम्बोधन गर्दै उनले अमेरिका फर्किएको’ घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले अर्बपति सल्लाहकार एलन मस्कले संघीय कर्मचारीतन्त्रमाथि गरेको विवादास्पद हस्तक्षेपको बारम्बार प्रशंसा गर्दै भने, “मेरो प्रशासन ‘भर्खर सुरु हुँदैछ।” सन् २००० मा बिल क्लिन्टनको ‘स्टेट अफ द…