एजेन्सी – महाराष्ट्रको राजनीतिमा शनिबार एक लामो दिन थियो । उक्त दिन भारतको राजनीतिमा जुन खेल देखियो सायद पहिले कहिलेपनि देखिएको थिएन होला । शुक्रबार बेलुकी शिवसेनाका उद्वव ठाकरेलाई मुख्यमन्त्री बनाइरहेको राष्ट्रवादी कांग्रेस पार्टीका अजित पवार विहान भाजपाका देबेन्द्र फणनवीससँगै उप मुख्य मन्त्रीपदको शपथ लिदै गरेको देखियो । महाराष्ट्रको राजनीतिको बोर्डमा अजित पवारको यो चालले…