एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) की रानी हया बिन्त अल हुसैनले पति एवम् युएईका प्रधानमन्त्री तथा अर्बपती शेख मोहम्मद बिन राशिद अल मकतूमसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । यसका लागि उनले लण्डनको हाईकोर्टमा निवेदन दिएकी छिन् । यो मुद्दालाई अब ब्रिटेनका दुई सबैभन्दा ठूला वकिलले लड्ने भएका छन् । सम्बन्धविच्छेदको विषयमा सुनुवाई अघि मंगलबार…