भाजपाकी नेतृले मुसलमान महिलामाथि सामूहिक बलात्कार गर्न आह्वान गरेपछि…

एजेन्सी – भारतमा भाजपाको महिला मोर्चाकी नेतृले मुसलमान महिलामाथि सामूहिक बलात्कार गर्न आह्वान गरेपछि उनलाई पदबाट हटाइएको छ । उत्तर प्रदेशको रामकोलाकी भाजपाको महिला मोर्चाकी नेतृ सुनीता सिंह गौडलाई मुसलमान विरोधी फेसबुक पोस्ट गरेको आरोपमा जुन २७ मा पदबाट हटाइएको हो । केही दिन पहिले उनले फेसबुकमा हिन्दू पुरुषहरुलाई मुसलमानका घरमा पसेर त्यहाँ रहेका महिलालाई…