रुस-युक्रेन युद्ध अन्त्यका लागि साउदी अरबले मध्यस्थता गर्ने

काठमाण्डु- रुस–युक्रेन युद्ध अन्त्य तथा शान्ति वार्ताका लागि साउदी अरबले पहल गर्ने भएको छ । यसका लागि वरिष्ठ अमेरिकी अधिकारीहरू रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न साउदी अरब जाने भएका छन् । यसअघि इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच गाजा युद्धविरामको लागि पनि साउदी अरबले मध्यस्थता गरेको थियो । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज, विदेशमन्त्री…