अमेरिकी रक्षामन्त्री र विदेशमन्त्रीको भारत भ्रमण

काठमाडाैं– अमेरिकी रक्षामन्त्री जेम्स मेटिस र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आजबाट भारतको भ्रमण गर्दैछन् । उनीहरुले भारतीय रक्षामन्त्री निर्मला सीतारमण र विदेशमन्त्री सुषमा स्वराजसँग भेटवार्ता गर्नेछन् । उनीहरूकाे भ्रमणलाइ चीनिया पक्षले विशेष चासाेका साथ हेरेकाे छ । विशेषगरी अमेरिका र भारतबीच सामान्य तनाव सिर्जना भइरहेको बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ…