आइएसविरोधी गठबन्धनले गरेको हवाइ आक्रमणमा ४३ सिरियालीको मृत्यु

बेरूत - अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ । मारिनेमा अधिकांश सर्बसाधारण रहेको उक्त समूहले जनाएको छ । “इस्लामिक स्टेट (आइएस) को प्रभाव क्षेत्र मानिने देइर अजोरको अबु हुसन ग्रामिण इलाकामा भएको कारबाहीमा परेका ३६ परिवारमा सदस्य रहेका छन् भने मारिनेमध्यृ १७…