देउवालाई असफल बनाएर हामी सफल हुँदैनौंः गगन थापा (अन्तर्वार्ता)

नेपाली कांग्रेसको महाधिवेशन सुरु भएको छ । भदौ १८ गतेबाट देशका वडाहरुमा अधिवेशन चलिरहेको छ । कांग्रेसमा उम्मेद्वार बन्न आफु निकटका गुटहरुमा छलफल गर्न नेताहरु व्यस्त छन् । सभापति शेरबहादुर देउवाले फेरीपनि सभापतिमै दाबी गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवालाई काउन्टर दिन साझा उम्मेद्वार तय गर्ने बताइसकेपनि अहिलेसम्म उम्मेद्वारको टुङ्गो लगाउन सकेको…