काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीको चर्चाबीच दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय अधिकारीसँग भेटवार्ता गर्न नसकेपछि भारतीय पक्षको असन्तुष्टि सतहमा देखिएको छ । अघिल्लोपटक भारत भ्रमणमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्चस्तरीय भेटवार्ता गरेकी मन्त्री देउवा यसपटक प्रधानमन्त्री ओलीको भ्रमणको तयारीमा सफल हुन सकिनन् । दक्षिणी छिमेकी भारतसँगको असझदारीबीच…