काठमाण्डु - नेकपा (माओवादी केन्द्र) का नेता कल्पना धमला आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट काठमाण्डु ९ का साझा उम्मेदवारमा छन् । २०३१ सालमा धादिङको ज्याम्रुङमा जन्मेकी धमलाले विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् । महिला र विद्यार्थी आन्दोलनमा सक्रिय हुँदै १० वर्षे जनयुद्धमा पूर्णकालीन भएकी धमलाले…