सेवा लम्सालको नाम सचिव बढुवाका लागि सिफारिस

काठमाण्डु-   परराष्ट्र सचिवमा सहसचिव सेवा लम्सालको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त सचिव पदका लागि लम्सालको नाम सिफारिस गरेको हो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले गत मङ्गलवार उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए । उनले अवकास पाएसंगै सहसचिव…