काठमाण्डु - चुनावी नतिजा नआउंदै भारतीय राजदूतको सक्रियता बढेको छ । नेपालका लागि भारतिय राजदूत नवीन श्रीवास्तले आजै प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेको स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तालाई दुवै पक्षले गोप्य राखेका छन् । उनले प्रधानमन्त्री देउवालाई दिउंसो ४ बजे आधा घण्टा भेटेको सुरक्षा स्रोतले बतायो । भारतीय राजदूतसँगको भेटलगत्तै प्रधानमन्त्री देउवा…