काठमाण्डु – भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन नेपाल आउने भएका छन् । नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन मंगलबार काठमाण्डु आउन लागेका हुन् । बैठक असोज ११ देखि १३ गतेसम्म काठमाण्डुमा आयोजना हुँदैछ । उक्त बैठकमा सीमा अपराध नियन्त्रण, एपीएफ र…