भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाण्डु आउंदै

काठमाण्डु - भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाण्डु आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाण्डु आउन लागेका हुन् । भारतीय राजदूत विनयमोहन क्वात्रा परराष्ट्रसचिवमा नियुक्त भएपछी विदेशमन्त्रालयले श्रीवास्तवलाई नयां राजदूतको जिम्मेवारी दिएको हो । उनि चीन विशेषज्ञ हुन् । श्रीवास्ताव विदेशमन्त्रालयमा अतिरिक्त सचिव (पूर्वी एसिया) को रुपमा कार्यरत थिए । भारतीय विदेश…