नेपालको संसदबाट एमसीसी पास हुनेमा ढुक्क छु : फातिमा

काठमाण्डु – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौता संसदबाट पास हुनेमा आफु ढुक्क रहेको बताएकी छन् । चार दिने भ्रमणको अन्तिम दिन आइतबार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष सुमारले नेपालको जारी संसद्ले एमसीसी सम्बन्धी सम्झौता अनुमोदन गर्दै कार्यान्वयन गर्नेमा आशावादी रहेको बताएकी हुन् । ‘अनुमोदन जतिसक्दो चाँडो होस् भन्ने…