कोरोनाविरुद्ध लड्न भारतले नेपाललाई दियो भेन्टिलेटरसहित ३९ वटा एम्बुलेन्स

काठमाण्डु – भारतले नेपाललाई कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि विभिन्न स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । बिहीबार भारत सरकारले कोरोना महामारीबिरूद्ध लड्नका लागि ३९ वटा एम्बुलेन्स, भेन्टिलेटर, ईसीजी, अक्सिजन मोनिटर र अन्य आपतकालीन चिकित्सा उपकरणहरु सरकार र गैरसरकारी संस्थाहरुलाई उपहार स्वरूप प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । त्यस्तै दूतावासले ६ वटा स्कूल बसहरू…