काठमाडौंमा राजदूत यान्छीको दौडधुप, के चाहन्छ चीन ?

काठमाण्डु-  कात्तिक २८ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित बने । त्यही प्रस्ताव फिर्ता लिन ओलीले आग्रह गर्दा पनि प्रचण्डले नमानेपछि नेकपा विभाजित भएको छ । प्रचण्डको त्यो प्रस्तावले ओली आक्रोशित बनेर नेकपाभित्र संकट उत्पन्न भएपछि नेपालका लागि चिनियाँ राजदूत…