काठमाण्डुमा भारतीय दूतावासले यसरी मनायो गणतन्त्र दिवस

काडमाण्डु – नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवस मनाएको छ । दूतावासले मंगलबार विभिन्न कार्यक्रम गरेर ७२औं गणतन्त्र दिवस मनाएको हो । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले लैनचौरस्थित दूतावासमा आयोजित कार्यक्रममा झण्डोत्तोलन गरेर भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । सो अवसरमा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३…