विगतका केही सातामा चिनियां राष्ट्रपति सी जिनपिङ विश्वभरीका नेतासंग फोन गर्नमा व्यस्त रहे र कोरोनाभाइरसको व्यवस्थानमा विश्वव्यापी समन्वयको काम गरे ।चिनियां स्वास्थ्य विज्ञहरुले आफ्नो अनुभव बाड्नका लागि अन्य मुलुकसंग भिडियो कन्फरेन्सको आयोजना गरे । ‘यो चीनले कुनैपनि अन्तर्रा्ष्ट्रिय संकटको समयमा विश्वव्यापी नेतृत्वको भूमिका निर्वाह गरेको पहिलो पटक हो । अमेरिकाले भने आफ्नो राजनीतिक शक्ति यो…