काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गरेका छन् । राजदूत बेरीले मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेका ओलीलाई सफल सल्यक्रिया र चाँडै निको भएर फर्किन आग्रह गरेका छन् । आज प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको छ । आज बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस…