एमसीसी इन्डो–प्यासिफिक स्ट्राटेजीकै अंग हो : अमेरिकी दूतावास

काठमाडौँ – पछिल्लो समयमा एमसीसी अर्थात् मिलेनिय च्यालेन्ज कर्पोरेसन चर्चाको विषय बन्दै आएको छ । यो परियोजना इन्डो प्यासिफिक स्टाटेजीकै अंश हो कि भन्ने विषय पनि विवादमा तानिएको छ । यही अवस्थामा काठमाडौंमा रहेको अमेरिकी दूतावासले एमसीसी परियोजना इन्डो–प्यासिफिक रणनीतिकै एक अंग भएको स्पष्ट पारेको छ । सबै अमेरिकी कार्यक्रमहरू यही रणनीति अन्तर्गत सञ्चालन भइरहेको…