काठमाडौं- नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले चिनियां लगानीबारे प्रश्न उठाएपछि चीनले त्यसमा असन्तुष्टि जनाएको छ । सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा अमेरिकी उपसहायकमन्त्री फेल्टरले चीनले गर्ने लगानी पारदर्शी हुनुपर्ने धारणा राखेका थिए । नेपालका लागी चिनियां राजदूत होउ यान्छीले ले अमेरिकी मन्त्रीको भनाईप्रती सार्वजनिक रुपमै असन्तुष्टि जनाएकी छन् । ललितपुरमा…