नेपाली दूतावासले ओमानमा भवन निर्माणका लागि जग्गा पायो

काठमाण्डु – नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा आज एक कार्यक्रमकाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । नेपाली दूतावास भएको देशमा आफ्नै भवन बनाउने सरकारको नीति अनुरुप मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो चरणका काम…