काठमाडौं–प्रबुद्ध समूह (इपिजी) ले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सहितका असमान सन्धि सम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयको अध्ययन गरेर सुझावका लागि अन्तिम प्रतिवेदन तयार पारेको छ। काठमाडौंमा २ दिनसम्म बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिँदै एक महिनाभित्र नेपाल र भारतका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने निर्णय गरेको छ। सन् १९५० को सन्धिलाई दुवै…