अनुमतिबिना नै राष्ट्रसंघले गर्‍याे राजनीतिक सर्वेक्षण

काठमाडौं – संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग अनुमति नलिई संघीयता, पहिचान, जातीयताजस्ता राजनीतिसँग प्रत्यक्ष जोडिने अतिसंवेदनशील विषयमा विस्तृत अनुसन्धान गरिरहेको खुलेको छ। राष्ट्रसंघको नेपालस्थित कार्यालयले ‘प्रोसपेक्टिभ पोलिटिकल सिनारियो एनालाइसिस एक्ससाइज इन नेपाल’ (नेपालमा सम्भावित राजनीतिक परिदृश्यको विश्लेषण) शीर्षकमा अनुसन्धान गरिरहेको पाइएको खबर नागरीक दैनिकमा सुरेन्द्र पाैडेलले लेखेका छन् । नयाँ संविधान जारीसँगै मुलुक प्रादेशिक संरचनामा गएपछि…