काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राजदुत अनाइना बि.टेप्लिजलाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना तत्काल सुरु गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् । नेपालको उर्जा र यातायातको सुदृढिकरणमा ६३० मिलेनियम अमेरिकी डलर लगानी गने बाएको थियो । भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई…