काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग चीनका उपमन्त्री वाङ वाजुनले भेटवार्ता गरेका छन्। साेमबार बिहान भएकाे भेटमा अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिका पक्षमा सदैव रहेकाे र नेपाली भूमि चीनका विराेधमा प्रयाेग हुन नदिने बताए। अध्यक्ष प्रचण्डले नेपालमा कम्युिनस्टकाे स्थायी सरकार रहेकाे र अबकाे लक्ष्य सुखी र समृद्ध नेपाल…