काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले बुधबार विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दैछन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बुधबार बिहान करीब ११ बजे विदेशी राजदूतसँग सामूहिक भेटवार्ता तय भएको हो । प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेशशी भेटघाट हो । बालेन प्रधानमन्त्री भएयता कुनै पनि विदेशी राजदूतसँग भेटघाट गरेका छैनन् । भेटघाटका लागि भारत, चीन, अमेरिका, बेलायत लगायत…