बर्खायाममा लामखुट्टेबाट छुटकारा पाउने ६ घरेलु उपाय

काठमाण्डु– बर्खायाम सुरु भएसँगै घरमा लामखुट्टे बढ्ने गदर्छन् । लामखुट्टे एक प्रकारको परजिवि कीरा हो। लामखट्टेले मान्छे तथा पशुहरूको शरिरको रगत चुसेर एक प्राणीबाट अर्को प्रणिमा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ । लामखुट्टेको टोकाइबाट मलेरिया, औलो, डेङ्गु जस्ता प्राणघातक रोगहरुलाग्ने गरेका छन् । लामखुट्टेबाट बच्न झुलको प्रयोग उत्तम भए पनि यसको विकल्पमा क्वाइल, धुप, मलम,…