फिटकिरीका फाइदा : प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्

काठमाण्डु - फिटकरी लगभग हरेकको घरमा पाइन्छ। मानिसहरूले यसलाई विभिन्न तरिकामा प्रयोग गर्छन्। मुखको सरसफाईदेखि सानातिना चोटपटक निको पार्ने सबैमा फिटकरी फाइदाजनक हुन्छ । फिटकिरी धेरै प्रकारका सौन्दर्य उत्पादनहरूमा प्रयोग गरिन्छ जबकि धेरै मानिसहरू सिधै अनुहारमा फिटकिरी लगाउन मन पराउँछन्। फिटकरीका यी फाइदाहरू तपाइले सुन्नु भएको होला तर के तपाईलाई थाहा छ, कपालमा फिटकरी लगाउनाले…