प्राचीन झिझिया नाच कसरी बन्यो मिथिला संस्कृतिको पहिचान ?

काठमाण्डु– झिझिया एक प्राचीन लोकनाच हो जो यतिबेला मिथिला संस्कृतिको पहिचान बन्न पुगेको छ । नेपालदेखि भारतीय मिथिला क्षेत्रमा दसैँको बेला नाचिने झिझिया नाच प्रत्येक वर्ष महोत्वसको रुपमा सञ्चानल हुनथालेपछि यसको लोकप्रियता झनै चुलिएको हो । सांस्कृतिविदहरुले यसलाई तन्त्रविधि अनुसार नाचिने नाच भने पनि वास्तवमा यसबारे कुनै ठोस् प्रमाण उपलब्ध छैन । संस्कृतिविद् एवं साहित्यकार…