काठमाण्डु- पुस महिना सुरु भए सँगै जाडो अत्यधिक बढेको छ । जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइ राख्न हामी आगो ताप्ने, हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गर्दछौँ । तर यी सामाग्रीको प्रयोग गर्न नजान्दा वा सावधानी नअपनाउँदा धेरै घटनाहरू घट्ने गरेका हुन्छन् । तर हामीले केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्न…