काठमाण्डु- आगामी आर्थिक बर्षको बजेट पारित गर्ने समय नजिकिदा सत्तारुढ दलहरुभित्रै असन्तुष्टि बढेपछि नयाँ राजनीतिक समीकरणको खोजी हुन थालेको छ । सरकारमै सामेल नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले औपचारिक रुपमै बजेट पास हुन नदिने निर्णय गरेका छन् भने जनमत पार्टीले पनि यथास्थितीमा बजेट पास हुन नदिने अडान कायम राखेको छ । सत्तारुढ कांग्रेस तथा…