नेताले उपचारका लागि विदेश जान नपाउने व्यवस्था गरौँः सांसद सुवाल

काठमाण्डु-  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेतालाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नपाउने व्यवस्था गर्न सरकारसँग माग गरेका…