कांग्रेसका पुराना गुट भत्काउनैपर्छ, सभापतिमा उम्मेदवार हुनसक्छु : महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पुराना र परम्परागत गुट भत्काउनैपर्ने बताएका छन् । गृहनगर झापाको धुलाबारीमा सोमबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै महामन्त्री शर्माले आफू वर्तमानमा स्वतन्त्र कांग्रेस रहेको दाबी गरे । उस्तै परे आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफूले प्रतिस्पर्धा गर्न सक्ने उनले बताए । ‘प्रधानमन्त्रीमा गगन…