पार्टीभित्रको गुट त्याग्न शेखर कोइरालाकाे आग्रह

काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा गुट उपगुट छाड्नुपर्ने बताएका छन् । भक्तपुर नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनमा सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र गुट उपगुट अझै पनि रहेकाले गुटकै कारण पार्टी समाप्त हुने बताएका हुन् । ‘ नेपाली कांग्रेसमा केही गुट छैन भनेर भन्दिन अहिले पनि छ तर अब पनि हामी गुट उपगुट गरेर…