अमरेशकुमार सिंहले खोले संसदभित्रै लुगा

काठमाण्डु -  प्रतिनिधिसभाको जारी बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले कपडा खोलेका छन्। सोमबारको प्रतिनिधिसभा बैठक सुरु हुँदै गर्दा बोल्न समय मागेका सांसदहरुलाई सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न भनेका थिए। बैठक सुरु हुन नपाउँदै उनले सर्ट र गञ्जी खोलेका थिए। सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार…