काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ विभागहरु गठन गरेको छ । रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । जसअनुसार नीति तथा विभाग विभागको प्रमुखमा डा. मुकुल ढकाल चयन भएका छन् । यसैगरी प्रशिक्षण विभागको प्रमुखमा पनि ढकाल नै चयन भएका छन्…