सरकार पुर्नगठन गर्दै प्रधानमन्त्री दाहाल : शक्ति बस्नेत र प्रकाश ज्वाला मन्त्री बन्ने लगभग निश्चित

काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । चैत्त ६ मा विश्वासको मत लिएलगत्तै उनले सरकार विस्तार गर्ने तयारी गरेका हुन् । दाहाल सुरुमा एमाले, रास्वपा र राप्रापाको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । राष्ट्रपतिको निर्वाचनमा उनी एमालेसंगको गठबन्धन भत्काउंदै कांग्रेसका उम्मेदवारलाई जिताउन लागेसंगै सत्ता गठबन्धन भत्किएको थियो । लगत्तै एमालेले दाहाल…