बहुमत पुगेन भने सरकारमा जान सक्छौँः रवि लामिछाने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान सक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा लामिछानेले आवश्यक परेको खण्डमा आफूहरु सरकारमा जान सक्ने बताएका हुन् । ‘हामीसँग अहिले २० सिट छ। यो भनेको हामीलाई प्रतिपक्षमा बस भनिएको हो । तर अहिलेको अवस्था हेर्दा कसैको बहुमत पुग्ने अवस्था छैन। यस्तो…