काठमाण्डु- कर्णाली प्रदेशसभामा प्रत्यक्ष तर्फ २४ सदस्य रहेकामा चार जना मात्र पुराना दोहोरिका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ मा १६ जना प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रर्णालीबाट प्रतिनिधित्व गर्नेछन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समान ९–९ सिट जितेको जित्दै गर्दा नेकपा एमालेले ५ र एक स्थानमा विजयी भएका छन् । माओवादी…