एमालेका शिवाकोटीलाई हराउँदै दोलखामा माओवादीका गंगा कार्की विजयी

काठमाण्डु - दोलखाको प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी एमालेका बालकृष्ण शिवाकोटीलाई ५ सय १८ मतको अन्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्कीले ३६ हजार ९ सय ९५ मत पाउँदा शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाए । अन्तिम परिणाम आएसँगै माओवादी केन्द्रले प्रत्यक्ष तर्फ १८ स्थानमा…