विराटनगर- नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यससंगै उनि तेस्रो पटक सांसदमा पुग्ने सबैभन्दा कान्छो सांसद समेत भएका छन् । मोरङ ४ बाट एमाले उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन् । मोदीले ३० हजार ६१२ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेका ढकालले २४ हजार ४६३ मत पाए…