काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको छ बताएका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रूपमा लागेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो कुरा पछिल्ला केही कारबाहीबाट प्रस्ट भएको छ ।’ उनले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने…