काठमाण्डु - सप्तरी सप्तरी १ (२) बाट प्रदेशसभामा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ विजयी भएका छन् । उनले १६ हजार ५७७ मतका साथ जनता समाजवादी पार्टीका सुदम्बर यादवलाई हराउँदै विजयी भएका हुन् । मियाँका निकटतम प्रतिद्वन्द्वी यादवले ९ हजार ८८८ मत प्राप्त ल्याए । सत्ता गठबन्धन दलको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार बद्री नारायण माहात्मण…