धादिङ १ (क)मा कांग्रेसका मधुकुमार विजयी

काठमाण्डु - धादिङ १ (क) बाट कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी भएका छन् । उनी प्रतिस्पर्धी एमालेका उम्मेदवारले भन्दा १२ सय ९४ बढी मत ल्याइ विजयी भएका हुन् । श्रेष्ठले १७ हजार आठ सय ३२ मत प्राप्त गरेका छन् भने एमालेका रमेश आचार्यले १६ हजार पाँच सय ३८ मत पाएका छन् । यहाँ कुल ४४ हजार…