काठमाण्डु- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत रोल्पाको पनि मतगणना जारी छ । यस क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले दोब्बर मतले अग्रता लिएका छन् । पुनले हालसम्म कुल मत १० हजार ९७३ मत गणनाहुँदा ६ हजार ७६८ मत ल्याएका हुन् । एमालेका पूर्णबहादुर बुढामगरले २ हजार ६०१ मतसहित दोस्रो…