काठमाण्डु – वागमती प्रदेशका पूर्वसांसद विराजभक्त श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । उनले काठमाण्डु क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालिन विवेकशील साझा पार्टीबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका श्रेष्ठ यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ चुनाव लड्दैछन् । स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीबाट…