काठमाण्डु- नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनबारे छलफल हुन थालेको छ । नयाँ सरकार गठनबारे हालको सत्ता गठबन्धनमा सहमति जुट्न नसकिरहेका बेला कांग्रेस र एमालेबीच पनि छलफल भएको हो । हालकै सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिए पनि भागबन्डामा कुरा मिल्न सकेको छैन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा…